Author: हरिकृष्ण पन्थी (युरोप)

सरकारको काम अझै एक वर्ष हेरौं, आलोचना गर्ने बेला भएको छैनः टोपबहादुर रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट

३६ लाख रुपैयाँ घुस , सडक डिभिजनका हाकिम श्रीमतीसहित पक्राउ

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग

नेपाली कामदार लैजान मलेसियाले वैकल्पिक संयन्त्र बनाउने

मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह गरेको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाल कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली

आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब

नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ। सरकारले गत तीन आर्थिक वर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन

पोर्चुगलसँग मिलेर मानव तस्करी रोक्छौंः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्ने बताएका छन् । युरोपेली मुलुक पोर्चुगलका उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटपछि मन्त्री ज्ञवालीले मानव तस्करहरुको शिकार हुनबाट नेपालीलाई जोगाउनु पर्ने बताए ।

गुल्मीमा एक लाख घुस सहित सब-इन्जिनियर झा रंगेहात पक्राउ

गुल्मीको तम्घासमा सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिदै गरेको अवस्थामा तम्घास –सिमलटार– प्यूठान सडकखण्डका सब–इन्जिनियर प्रकाश झाँ रंगेहात पक्राउ परेका छन् । तम्घास –सिमलटार– प्यूठान सडकखण्ड निर्माणमा सेवाग्राहीसंग सडक निर्माणको

विमानमा मृत शिशु भेटिएपछि युवती पक्राउ

भारतमा आन्तरिक उडान गर्दै गरेको एउटा विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई पक्राउ गरिएको छ। बिहीवार गुवाहटीबाट नयाँ दिल्ली उडेको सो विमानमा कर्मचारीहरूले अवतरण गर्ने समय

मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ-प्रधानमन्त्रीओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सोही नीतिअनुसार मन्त्री र कर्मचारीहरुलाई

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक

मंगल ग्रह १५ वर्षपछि पृथ्वीको सबैभन्दा नजिक

शुक्रबार मंगल ग्रहलाई नजिकबाट हेर्न पाइने भएको छ । शुक्रबार नै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ । १५ वर्षपछि पहिलो पटक मंगल ग्रह पृथ्वीको सबैभन्दा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com