Author: हरिकृष्ण पन्थी (युरोप)

औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु

उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् । मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली

पाकिस्तानमा अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन हुन लागेकाे हाे। आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण

जंगलमा लागेको भीषण आगलागी अहिलेसम्म ७४ को मृत्यु

जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोका कारण सयौं घाइते भएका छन् । आगो फैलन सक्ने

सरकार र डा. केसीबीचकाे वार्ता पुनः सुरु, नेम्वाङलेको पहल सफल हुने सम्भावना

सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच सम्वाद पुनः सुरु भएको छ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङलेको पहलमा केही दिनको संवादहिनता तोड्दै सरकार र अनसनरत् डा. गोविन्द केसी

पहिलो पटक मलेरिया को नयाँ औषधि स्वीकृत

अमेरिकी औषधि नियामक निकायका अधिकारीले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन् । टाफेनोक्विन नामक सो औषधीले एकै डोजमा भाइभ्याक्स् नामक औलो रोग निर्मुल

घाइतेको मृत्युपछि तुलसीपुर सिटी अस्पतालमा तनाव

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका केबल बस्नेतको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका छन्। ट्याक्टरको ठक्करबाट घाइते भएका बस्नेतको तुलसीपुरस्थित एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जापानमा गर्मीले ६५ जनाको ज्यान गयो, २२ हजार ६४७ अस्पताल भर्ना

जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन्। उनी विद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस

रहस्यमय बन्दै दुई धामीको हत्या : पक्राउ परे २४ भन्दा बढी गाउँले

गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५

सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा ट्वीटर सन्चालनको तयारी

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सन्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको ‘हेलो सरकारकक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com