
भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ।

गोविन्द केसीको समर्थनमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका देशभरका चिकित्सक आजबाट नियमित काममा फर्किएका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा.केसी र सरकारबीच बिहीबार बेलुका सहमति

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा

लामो समयदेखि कन्टेन्ट पोलिसी बिवादमा फसेको फेसबुकलाई शेयर बजारमा ठूलो झट्का लागेको छ। बिहीबार वालस्ट्रिटमा फेसबुकको शेयर १९ प्रतिशतभन्दा बढीले घट्यो जुन शेयर बजारकै इतिहासमा एकै दिनमा भएको ठूलो नोक्सानी

गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । सो

रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र

भारत हुँदै अवैध रूपमा कुवेत र इराक पठाउन लागिएका १६ नेपाली महिलालाई नयाँ दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्षले बताएकी छन्। चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने केआई नेपाल

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको

श्रीलंका विरुद्धको दोस्रो यु–१९ टेस्ट क्रिकेटमा भारतका पवन शाहले दोहोरो सतक प्रहार गरेका छन् । यु–१९ मा दोहोरो सतक प्रहार गर्ने पवन विश्वको दोस्रो तथा भारतको पहिलो व्याट्सम्यान समेत भए
KHASOKHAS