Author: हरिकृष्ण पन्थी (युरोप)

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका

भारतीय प्रधानमन्त्री मोदीको समय नमिल्दा अन्योलमा इपिजी प्रतिवेदन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिन नसक्दा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तहमा बुझाउने काम पछि धकेलिँदै गएको छ। प्रतिवदेन दुवै देशका प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक

भारतमा आरक्षणको आन्दोलन

मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा शुरु भएको आन्दोलन उग्र बन्दै जाँदा हिंसात्मक रुप लिएको छ । आन्दोलनका क्रममा एक सयबढी बसमा आगजनी,

प्रेस लेखिएको मोटरसाइकलसहित लागूऔषध बेचबिखन गर्ने दुई जना प्रहरीको फन्दामा

प्रेस लेखिएको मोटरसाइकलमा लागूऔषध ओसारपसार र बेचबिखन गर्ने दुई कारोबारीलाई पक्राउ गरिएको छ । प्रहरीले काठमाडौंबाट महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलसहित जनकपुरका

स्थानीय सरकारकै संलग्नतामा रामेछापको मन्थलीमा अवैद्य ढुंगा/बालुवा निकासी

रामेछापको मन्थली नगरपालिका–१ स्थित तामाकोसीको किनारमा अवैद्य ढुंगा तथा बालुवा निकासीले तीव्रता पाएको छ । स्थानीय सरकारकै मिलोमतोमा ढुंगा/बालुवा निकासीले कानूनी राज्यको उपहास गर्न थालेको तर्फ कसैको ध्यान जान सकेको

दोहाबाट पहिलो उडान थाल्दै वाइड बडी ‘अन्नपूर्ण’

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सो विमानलाई उडान अनुमति (एओसी) प्रदान

अब सडक अवरुद्ध गरे ३ वर्षसम्म कैद

सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार

१६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएको ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो

विदेश जानेहरुका लागि भोलिदेखि प्रदेशबाटै प्रहरीको सिफारिस

श्रम रोजगकार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टले केहि दिन अघि गरेको घोषणा कार्यन्वयन भोली देखि हुने भएको छ । हालसम्म विदेश जाने युवाहरुले आफ्नो चारित्रिक प्रमाण पत्र लिन राजधानीको

काँग्रेसले सरकारविरुद्ध भोलिदेखि देश भर प्रर्दशन गर्ने

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँके शाखाले मंगलवार नेपालगन्जमा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com