Author: हरिकृष्ण पन्थी (युरोप)

बंगलादेशमा विद्यार्थी अान्दाेलनकाे उग्र रुप : राजधानी ठप्प

बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन्

भदौदेखि शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय

अंश जोगाउन परिवारकै हत्या !

अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ । स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र

नेकपालाई विश्वासघात गर्दा जोशीको यो हालत

दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ । आजको नेपाल समाचारपत्रको

खानेपानी संस्थानकाे सिंहदरबारमा व्यापार

काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको

विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। समाचारको अनुसार गत

प्राधिकरणमा बोनस वितरण : महालेखा र अख्तियारलाई लत्याउँदै बोनसको निर्णय

नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेको बेला सञ्चालन समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ । महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक

बुझाइयो प्रधानमन्त्रीलाई सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव

८८ लाख ठगी गर्ने पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत

हाेसियार! तपार्इ पनि पर्नुहाेला ?जथाभावी फोहर फाल्ने १८१ जनाबाट पाँच लाख बढी असुल

आर्थिक वर्ष २०७४/०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com