
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)सम्बन्धी जारी श्वेतपत्र अनुसार ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको छ । अस्पतालका पदाधिकारीको कार्यकाल मङ्गलबार सकिएसँगै पदाधिकारीहरूले आफ्नो चार वर्षे कार्यकालमा भए गरेका

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा फैलिएको आगो इतिहासकै सबैभन्दा भयानक बनेको छ । क्यालिफोर्निया राज्यको इतिहासमा यसपटकको आगलागी सबैभन्दा धेरै क्षेत्रमा फैलिएको स्थानीय अधिकारीले बताएका छन् । मेन्डोसिनो कम्प्लेक्सबाट सुरुभएको आगलागी

गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक आईजिपी मा नियुक्त भएको सय दिन पुरा भएको छ । प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । विगतमा प्रहरीभित्र हुन गरको राजनीतिक

एकै महिनामा २३ बलात्कार भएको खबर आजको नयाँ पत्रिकाले मुख्य समाचार बनाएर छापेको छ । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गरी आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले राष्ट्रिय चिकित्सा विद्येयकलाई कुनै तोडमोड नगरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । आज राजाधानीमा आयोजित पत्रकार

काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो । सरकारले उक्त

सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको हैसियतले कायम मुकाय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी

अमेरिकाका एक नागरिकलाई रुसका सीमारक्षकहरूले हिरासतमा लिएका छन् । उनलाई जासूसी गरेको वा गैरकानूनी रूपमा रुस पसेकोमा नभई भूलवश सीमा पार गरेको आरोपमा पक्राउ गरिएको हो । अमेरिकाका जोज मार्टिन
KHASOKHAS