Author: हरिकृष्ण पन्थी (युरोप)

प्रदेश नं. ४ को मुख्यमन्त्रीको टुंगो आइतबार लाग्ने

प्रदेश ४ को मुख्यमन्त्रीको टुंगो लगाउन एमालेले आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ । आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ । एमाले दलको नेता नै मुख्यमन्त्री

माओवादी केन्द्रले लगायो प्रदेश ४ को सभामुखको टुंगो,नेत्रनाथ पक्का

माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ । शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले

सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन आयोगको समयवधि थप

सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका

वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्ने

वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिइएको छ । हिमालय क्षेत्रबाट शुरु भएको वैदिक ज्ञानलाई युरोप, अमेरिकालगायत विश्व जगत्मा फैलाउने अभियानमा लाग्नुभएका महर्षि महेश योगीको १०

काम चलाउ वर्तमान सरकारका निर्णय उल्टिने : महरा

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले

भाँड्ने प्रयास भएका छन्, तर एकता हुन्छ – अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन

डेढ वर्षकी बालिका बेबारिसे भेटियो

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ । अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् । मध्यान्ह १२ बजेदेखि नै अस्पताल परिसरमा अलपत्र रहेकी

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख

रमेश लम्साल संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै

प्रदेशको पहिलो बैठक सकियो , माघ २९ मा सभामुखको निर्वाचन , बैठक मा कस्ले के -के भने ?

माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सकिएको छ। सिंचाइ डिभिजन कार्यालयको सभाहलमा आइतबार दिउँसो १ बजे बसेको बैठकमा तीन विषयमाथि छलफल

अझैपनि खोलाको ढुंगामा बसेर पढ्न बाध्य दलित बालबालिका

पेमा लामा सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com