
जिल्ला प्रहरी कार्यालय, म्याग्दीको मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ

पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम बैंकले समयमा नै उपलब्ध नगराएको भूकम्पपीडितले गुनासो गरेका छन् । उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैँकले लाभग्राहीको चाप बढेको भन्दै दुई सातापछि मात्र रकम

मकैको घोगामा दाना नलागेपछि किसान मर्कामा परेका छन् । रौतहटमा सयौं बिगाह जमिनमा मंहगो मुल्यमा खरिद गरेको मकैको बिउ मकै भाँचेर बेच्ने बेलासम्म दाना नलागेपछि किसानहरु मर्कामा परेका हुन् ।

प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश सरकारले पूर्णता पाएको हो । एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६

शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आज विहान भक्तपुरको एक निजी घरमा भएको दुई शिर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत

इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६६ जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान

अमेरिकी वैज्ञानिकहरूले माटोका नमुनाहरूमा एन्टिबायोटिकको नयाँ वर्ग फेला पारेका छन्। ती प्राकृतिक यौगिकहरू उपचार गर्न गाह्रो हुने संक्रमणहरू नियन्त्रणका लागि प्रयोग गर्न सकिने अनुसन्धानमा संलग्न रकफेलर विश्वविद्यालयका वैज्ञानिकहरूको विश्वास छ।

प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै वाम गठबन्धनका नेताहरुले शीतलनिवास जाने गृहकार्य थालेका छन् । आयोगले बुधबार नै राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु

भारतीइ सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन्। नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी
KHASOKHAS