Author: हरिकृष्ण पन्थी (युरोप)

प्रदेश नं ४ को एमाले संसदीय दलको नेता चयनका लागि बैठक शुरु

प्रदेश नं ४ को प्रमुख दल नेकपा (एमाले)को संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्न शान्ति वनबाटिकास्थित पार्टीको जिल्ला कार्यालयमा बैठक शुरु भएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा

सभामुखमा शाहीको एक्लो उम्मेदवारी

प्रदेश नं ६ का सभामुखमा नेकपा(एमाले)का प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ । प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको

पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव

प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ । नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ)

गुल्मीका मृगौला पिडीत टेकराज खनालको जीवन रक्षाका लागि अनुरोध

गुल्मी रेसुुङ्गा नगरपालिका वार्ड नं. ४ स्थाइ घर भएका मित्रप्रसाद खनाल तथा मिना खनालका एकमात्र छोरा बर्ष २० का टेकराज खनालका दुबै मृगौलाले कामगर्न छाडेपछि उनि यतिबेला शिक्षण अस्पतालको बेडमा

प्रदेश नं. ४ को मुख्यमन्त्रीको टुंगो आइतबार लाग्ने

प्रदेश ४ को मुख्यमन्त्रीको टुंगो लगाउन एमालेले आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ । आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ । एमाले दलको नेता नै मुख्यमन्त्री

माओवादी केन्द्रले लगायो प्रदेश ४ को सभामुखको टुंगो,नेत्रनाथ पक्का

माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ । शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले

सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन आयोगको समयवधि थप

सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका

वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्ने

वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिइएको छ । हिमालय क्षेत्रबाट शुरु भएको वैदिक ज्ञानलाई युरोप, अमेरिकालगायत विश्व जगत्मा फैलाउने अभियानमा लाग्नुभएका महर्षि महेश योगीको १०

काम चलाउ वर्तमान सरकारका निर्णय उल्टिने : महरा

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले

भाँड्ने प्रयास भएका छन्, तर एकता हुन्छ – अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com