६६ जना यात्रु बोकेको विमान दुर्घटना


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६६ जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो ।

यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com