न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिश गरेको छ । आयोगको आज बसेको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्ति

किरण भट्टराई राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको

रुसका विपक्षी नेता एलेक्से नभाल्नीलाई आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावको विरोधमा बोलाइएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक संजाल ट्वीटरमा एक सन्देश राख्दै नभाल्नीले आफूलाई हिरासतमा लिइएको बताउँदै

विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा ऊर्जा

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अब काँग्रेसले संघीयतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले यसका लागि महासमितिको

आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’

निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचलगत्तै पार्टी एकता गर्ने सहमति गरेका एमाले–माओवादी एकता त पुरकै कुरा ‘मोडालिटी’ समेत तयार पार्न सकेका छैनन् । यसको एउटै कारण हो एमाले अध्यक्ष केपी ओली

मेक्सिकोमा फुटबल खेल हेरिरहेकाव्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो

भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन्। मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो
KHASOKHAS