Author: भवानी प्रसाद पाण्डे

न्यूयोर्कका मेयर मम्दानी र ट्रम्पबीच आप्रवासन मुद्दामा टकराव हुने बलियो सम्भावना

अमेरिकाको न्यूयोर्क सिटीका मेयर जोहरान मम्दानीका सामु ह्वाइट हाउसको हस्तक्षेपबाट जोगिनु मुख्य चुनौती बनेको छ। चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मम्दानीलाई “कम्युनिस्ट” भन्दै आलोचना गरेका थिए र उनले जितेमा संघीय सहयोग

assorted contraseptive lot
चीनद्वारा गर्भनिरोधक साधनमा कर वृद्धि: के छ युवाहरूको प्रतिक्रिया ?

चीनले परिवार नियोजनका अस्थायी साधनहरूमा कर लगाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्नो घट्दो जन्मदरलाई उकास्ने प्रयासस्वरूप १ जनवरीदेखि गर्भनिरोधक सामग्रीहरूमा १३ प्रतिशत बिक्री कर लगाउने निर्णय गरेको

पाँच अमेरिकी भेनेजुएलामा पक्राउ, ह्वाइट हाउसले कारण खोज्दै

भेनेजुएलाको सुरक्षा बलले कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई पक्राउ गरेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। यो घटना अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोविरुद्ध दबाब अभियान तीव्र बनाइरहेको समयमा भएको हो। पक्राउ

अमेरिकी सेनाको आक्रमणमा ५ जनाको मृत्यु, समुद्रमा बेपत्ताहरूको खोजी जारी

अमेरिकी सेनाले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ। लागूऔषध ओसारपसार गरेको आशंकामा दुईवटा डुंगामाथि अमेरिकी सेनाले आक्रमण गर्दा त्यसमा सवार व्यक्तिहरूको ज्यान गएको अधिकारीहरूले बताएका छन्। अमेरिकी साउदर्न

स्विट्जरल्यान्डको बारमा आगलागी: कम्तीमा ४० जनाको मृत्यु

स्विट्जरल्यान्डको बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। घटनामा ११५ जना घाइते भएका छन् भने धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नयाँ वर्षको उत्सव मनाउने

डेमोक्र्याट नेतृत्वका राज्यहरूमा ‘प्लान्ड पेरन्टहुड’ को अनुदान रोक्न अदालतको अनुमति

अमेरिकामा डेमोक्र्याट नेतृत्व रहेका राज्यहरूमा प्रमुख कर तथा घरेलु नीतिसम्बन्धी विधेयकको एउटा प्रावधान कार्यान्वयन गर्न अदालतले ट्रम्प प्रशासनलाई अनुमति दिएको छ। ‘प्लान्ड पेरन्टहुड’ अमेरिकामा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा

red mail box on black wooden wall
डेनमार्क: हुलाक सेवा अन्त्य गर्ने विश्वकै पहिलो देश

डेनमार्कले पत्र वितरण अर्थात् हुलाक सेवा अन्त्य भएको घोषणा गरेको छ। यससँगै डेनमार्कको ४ सय वर्ष पुरानो डाक सेवाको युग समाप्त भएको छ। डेनमार्कको सरकारी डाक सेवा ‘पोस्टनर्ड’ ले आफ्नो

Mt Baldy Southern California.
अमेरिकाको क्यालिफोर्नियामा तीन हाइकर मृत फेला: हाइकिङमा सतर्कता अपनाउन सुझाव

अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित माउन्ट बाल्डीमा १९ वर्षीय युवकसहित तीन जना हाइकर मृत फेला परेका छन्। माउन्ट बाल्डीलाई त्यस क्षेत्रकै सबैभन्दा खतरनाक गन्तव्यमध्ये एक मानिन्छ। सान बर्नार्डिनो काउन्टी शेरिफ विभागकी प्रवक्ता

a view of a beach with waves crashing on the rocks
अमेरिकामा शार्कको आक्रमणबाट महिला खेलाडीको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित एक समुद्री किनारमा शार्कको आक्रमणबाट एक महिला खेलाडीको मृत्यु भएको छ। ५५ वर्षीया ट्रायथलिट खेलाडी एरिका फक्सको शव सान्ता क्रुजको उत्तर–पश्चिमतर्फको समुद्री किनारमा फेला परेको अधिकारीहरूले बताएका छन्।

Oklahoma Police
अमेरिकामा बच्चा काखमा बोकेकी महिलाको गोली लागेर मृत्यु

अमेरिकाको ओक्लाहोमा राज्यमा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ। क्रिसमस उपहारका रूपमा किनेको बन्दुकबाट दुर्घटनावश चलेको गोली लागेर छिमेकी महिलाको ज्यान गएको हो। यस घटनापछि गोली चलाउने ३३ वर्षीय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com