
अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित रिपब्लिकन नेताको निधन भएको छ। कङ्ग्रेस सदस्य डग लामाल्फाको ६५ वर्षको उमेरमा अचानक निधन भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामाल्फाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै

अमेरिकामा फ्लु (इन्फ्लुएन्जा) का कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार पुगेको छ। जसमा ९ जना बालबालिका समेत रहेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आगामी हप्ताहरूमा यो सङ्ख्या

अमेरिकाले बालबालिकालाई दिइँदै आएको खोपको सङ्ख्या घटाएको छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले अधिकांश बालबालिकाका लागि सिफारिस गरिने खोपको सङ्ख्या कटौती गर्न सुझाव दिएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार दादुरा, मम्प्स र रुबेला,

अमेरिकामा आप्रवासीहरूको दैनिक जीवनमा गहिरो असर परेको एउटा अध्ययनले देखाएको छ। देशभर गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार आप्रवासन कार्यान्वयन अधिकारीहरू (आइस) प्रतिको त्रासका कारण आप्रवासीहरूको दैनिकी प्रभावित भएको हो। सर्वेक्षणअनुसार करिब २७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भनेअनुसार भेनेजुएलाले काम नगरे कार्यवाहक राष्ट्रपतिले पनि निकोलस मादुरोले भन्दा खराब नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै उनले मादुरोले कति छिटो हार बेहोर्नुपर्यो

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिन रातको समय रोजेको छ। स्रोतहरूका अनुसार मादुरो आफ्नी पत्नीसहित सुतिरहेका बेला यो अपरेशन सुरु भएको थियो। अमेरिकी विशेष बल ‘डेल्टा फोर्स’ ले कराकासस्थित

अमेरिकाले राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। भेनेजुएलाको सर्वोच्च अदालतले मादुरोलाई पदमुक्त गरिएपछि रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको अधिकार र जिम्मेवारी सम्हाल्न आदेश दिएको

अमेरिकाको न्युयोर्कका मेयर जोहरान मम्दानीले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीको पक्राउको कडा विरोध गरेका छन्। मेयर मम्दानीले अमेरिकी कारबाहीको आलोचना गर्दै कुनै पनि सार्वभौम राष्ट्रमाथि गरिने यस्तो एकतर्फी

अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ। न्युयोर्क प्रहरी विभागले मादुरोलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्याएको हो। उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी

अमेरिकाको टेक्सासमा क्रिसमसदेखि हराइरहेकी एक १९ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। सान एन्टोनियो नजिकैबाट बेपत्ता भएकी क्यामिला मेन्डोजा ओल्मोस आफ्नै घर नजिकै मृत फेला परेको अधिकारीहरूले पुष्टि गरेका
KHASOKHAS