
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएकी ८० वर्षीया जियाको बिहान निधन भएको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले पुष्टि गरेको छ।

अमेरिकाको प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले आगामी वर्ष हुने मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा पुनः नियन्त्रणमा लिने दाबी गरेकी छन्। उनले अहिलेका अल्पमतका नेता हाकिम जेफ्रीज नयाँ सभामुख बन्नेमा आफू पूर्ण

अमेरिकामा ट्रम्प प्रशासनले निर्वासन रणनीतिमा परिवर्तन गरेसँगै समुदायस्तरमै आप्रवासीहरू पक्राउ पर्ने क्रमले तीव्रता पाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा सञ्चालित ‘सामूहिक निर्वासन अभियान’ मा ठूलो रणनीतिक फेरबदल देखिएको हो।

अमेरिकामा आकाशमै दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। न्युजर्सी राज्यको आकाशमा भएको यस दुर्घटनाबारे स्थानीय प्रहरीले जानकारी दिएको हो। ह्यामन्टन

अमेरिकाको टेक्सासमा भएको विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। टेक्सासको ग्याल्भेस्टन नजिक मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको हो। कुहिरो लागेको अवस्थामा विमान दुर्घटनाग्रस्त भएको

बेलायतले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) का नागरिकलाई भिसा नदिने भएको छ। अवैध आप्रवासी तथा विदेशी अपराधीहरूलाई फिर्ता लैजान आवश्यक उपायहरूमा सहमति जनाउन कंगो सरकार असफल भएपछि बेलायत सरकारले यो

अमेरिकामा हिउँदे आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। जाडो मौसममा आएको ‘डेभिन’ नामक आँधीका कारण हवाई यातायात सेवा नराम्ररी प्रभावित भएको हो। उडान अनुगमन वेबसाइट ‘फ्लाइट अवेयर’ का अनुसार

अमेरिकाको आइडाहो राज्यमा भएको गोलीकाण्डमा एकजना बन्दुकधारी मारिएका छन् ।अन्य तीन जना घाइते भएका छन्। वालस सहरस्थित शोशोन काउन्टी शेरिफ कार्यालयको लबी र बाहिरको सडकमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासहरूको एक महत्त्वपूर्ण चरणका रूपमा यस भेटलाई हेरिएको छ। यो भेट आगामी

अमेरिकी अदालतले बेलायती एन्टी-डिसइन्फर्मेसन (भ्रामक सूचना विरोधी) अभियन्ता इमरान अहमदलाई थुनामा राख्न रोक लगाएको छ। एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनको कदमविरुद्ध अस्थायी रूपमा यो आदेश जारी गरेका हुन्। अनलाइन सेन्सरसिपमा
KHASOKHAS