Author: भवानी प्रसाद पाण्डे

क्यालिफोर्नियामा बाढी र आँधीको उच्च जोखिम, एक जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै ३ करोडभन्दा बढी मानिसका लागि सतर्कता सूचना जारी गरिएको छ। क्यालिफोर्नियास्थित रेडिङ सहरमा भारी वर्षापछि

रुसी सेनाका तालिम विभाग प्रमुखको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आशंका

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक उच्चपदस्थ रुसी जर्नेलको मृत्यु भएको छ। रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। रुसी अनुसन्धान समितिका अनुसार, सशस्त्र बलको

person holding four assorted medicine tablets
अमेरिकामा तौल घटाउने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई एफडीएको स्वीकृति

अमेरिकामा तौल घटाउने औषधिको ‘पिल’ (गोली) संस्करणले आधिकारिक मान्यता पाएको छ। तौल घटाउन प्रयोग गरिने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो।

ट्रम्पको दाबी: ‘ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नैपर्ने टिप्पणी गर्दै भने, “हामीलाई ग्रीनल्याण्ड खनिजका लागि मात्र होइन, मुख्यतया राष्ट्रिय सुरक्षाका

अमेरिकाको मिनेसोटामा ‘आइस’ एजेन्टद्वारा गोली प्रहार

अमेरिकाको मिनेसोटा राज्यको राजधानी सेन्ट पलमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टले गोली चलाएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार, कागजातविहीन रूपमा बसिरहेका एक क्युबाली आप्रवासीले आफ्नो

अस्ट्रेलियापछि दक्षिण अफ्रिकामा गोलीकाण्ड: ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब

Saudi arabian flag waving against a clear blue sky.
साउदी अरेबियामा मृत्युदण्डको कीर्तिमान: पत्रकारसहित विदेशी नागरिकको संख्या उच्च

साउदी अरेबियामा मृत्युदण्डका घटना वर्षेनी बढ्दै गएका छन्। साउदी अरेबियाले लगातार दोस्रो वर्ष वार्षिक रूपमा दिइने मृत्युदण्डको संख्यामा आफ्नै कीर्तिमान तोडेको छ। बेलायतस्थित मानवअधिकार अभियान समूह ‘रिप्रिभ’ का अनुसार यस

न्युयोर्क गभर्नरमा रिपब्लिकन उम्मेदवार ब्लेकम्यानलाई ट्रम्पको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क राज्यको गभर्नर पदका लागि नासाउ काउन्टीका रिपब्लिकन कार्यकारी ब्रुस ब्लेकम्यानलाई समर्थन गर्ने घोषणा गरेका छन्। ट्रम्पकी लामो समयदेखिकी सहयोगी सांसद एलिस स्टेफानिकले गभर्नरको दौडबाट बाहिरिने

बोण्डाई बीच गोलीकाण्डपछि अस्ट्रेलियाद्वारा प्रहरी र गुप्तचर निकायको समीक्षा गर्ने घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको विस्तृत समीक्षा (रिभ्यु) गर्ने घोषणा गरेका छन्। गत साता सिड्नीको बोण्डाई बीचमा भएको भीषण आक्रमणपछि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन यो कदम

अमेरिकाको क्यालिफोर्नियामा पेट्रोल अभावको सम्भावना, मूल्य बढ्ने अनुमान

अमेरिकाको क्यालिफोर्नियामा चाँडै पेट्रोलको अभाव हुन सक्ने सम्भावना देखिएको छ। देशकै सबैभन्दा महँगोमध्ये पर्ने यहाँको पेट्रोलको मूल्य, अभावका कारण अझै बढ्न सक्ने देखिन्छ। राज्यका पेट्रोलियम पदार्थका रिफाइनरीहरू (तेल प्रशोधन केन्द्र)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com