
अमेरिकामा विवादास्पद यौनकाण्डसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनको नाम पनि जोडिएको छ। जेफ्री एप्स्टिनसँग सम्बन्धित सामग्रीहरू लगातार सार्वजनिक भए पनि धेरै मानिसहरू

अमेरिकाको हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ बिलियन डलर बराबरको संघीय अनुदान सुचारु गर्न अदालतले दिएको आदेशविरुद्ध डोनाल्ड ट्रम्प प्रशासनले पुनरावेदन (अपिल) दर्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसअघि

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर समर्थक एलिस स्टेफानिकले न्यूयोर्क राज्यको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्। रिपब्लिकन कंग्रेस महिला स्टेफानिकले गभर्नर पदको दौडबाट बाहिरिएको जानकारी दिँदै कंग्रेसमा समेत पुनः

अमेरिकाले सिरियामा सैन्य आक्रमण सुरु गरेको छ। सिरियामा सक्रिय इस्लामिक स्टेट (आईसीस) विरुद्ध सैन्य कारबाही सुरु गरिएको अमेरिकाले घोषणा गरेको हो। सिरियामा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणको जवाफमा यो

टिकटकको आकर्षक ‘एल्गोरिदम’ र लाखौँ अमेरिकी प्रयोगकर्ताबाट संकलन गरिएको ‘डाटा’ अब अमेरिकी कम्पनीकै निगरानीमा रहने भएको छ। टिकटकले आफ्नो अमेरिकी सञ्चालनलाई छुट्टै कम्पनीमा विभाजन गर्ने सम्झौता गरेसँगै यस्तो व्यवस्था हुन

अमेरिकाको न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान माम्दानीका एक निर्देशकले पदबाट राजीनामा दिएकी छिन्। हालै नियुक्त निर्देशक क्याथरिन अल्मोन्टे दा कोस्टाले कार्यभार सम्हालेको एक दिनमै राजीनामा दिएकी हुन्। दशकौँ पुराना सामाजिक

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति मृत फेला परेका छन्। उक्त घटनामा दुई जना विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। अधिकारीहरूका अनुसार

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उक्त गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए। संदिग्धको खोजी र

अमेरिकाको नर्थ क्यारोलिनामा भएको एक विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। स्टेट हाइवे पेट्रोलका अनुसार नर्थ क्यारोलिनाको स्टेट्सभिलबाट उडान भरेको केही समयमै एक सानो निजी जेट विमान दुर्घटनाग्रस्त

अष्ट्रेलियाले घृणात्मक अभिव्यक्ति (हेट स्पिच) सम्बन्धी कानुनहरूलाई कडा बनाउने घोषणा गरेको छ। “घृणा र विभाजन फैलाउने” व्यक्तिहरूको भिसा रद्द वा अस्वीकार गर्न सक्ने नयाँ कानुनी अधिकार सुनिश्चित गर्ने तयारीमा अष्ट्रेलिया
KHASOKHAS