Author: भवानी प्रसाद पाण्डे

अमेरिकी सेनालाई १,७७६ डलरको चेक दिने ट्रम्पको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाका सदस्यहरूलाई सम्मानस्वरूप नगद चेक दिने घोषणा गरेका छन्। देशको स्थापना वर्षको सम्मानमा उनले प्रत्येक सैनिकलाई १,७७६ डलर प्रदान गर्ने घोषणा गरेका हुन्। उनले यो भुक्तानीलाई

white concrete building under clear blue sky
रिपब्लिकनले अगाडि सारेको स्वास्थ्य सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अब सिनेटमा लगिने

अमेरिकी प्रतिनिधि सभाले स्वास्थ्य विधेयक पारित गरेसँगै ‘ओबामाकेयर’ अन्तर्गतको कर छुट अन्त्य हुने लगभग निश्चित भएको छ। रिपब्लिकनहरूले अगाडि सारेको उक्त स्वास्थ्य सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो। पारित

अमेरिकी राष्ट्रपतिको देशवासीलाई सम्बोधन : मूल्यवृद्धिको मुख्य कारण पूर्ववर्ती डेमोक्र्याट सरकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भइरहेको मूल्यवृद्धिको दोष डेमोक्र्याटहरूलाई लगाएका छन्। ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गर्दै उनले आफ्ना उपलब्धिहरूको चर्चा गरे। सो क्रममा उनले मूल्यवृद्धिको सम्पूर्ण दोष पूर्ववर्ती डेमोक्र्याट सरकारमाथि

किन गरे एफबीआईका उप–निर्देशकले पद त्याग्ने घोषणा ?

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उप-निर्देशक दान बोंगिनोले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले आगामी जनवरी महिनामा पद छाड्ने जानकारी दिएका हुन्। सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत

बाइडेनले अमेरिकालाई विश्वकै खराब अर्थतन्त्र सुम्पेको भान्सको आरोप

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पूर्व राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वकै खराब अर्थतन्त्र सुम्पेको आरोप लगाएका छन्। पेन्सिल्भेनिया भ्रमणका क्रममा उनले अमेरिकामा व्याप्त महँगीको दोष पूर्व राष्ट्रपति बाइडेनमाथि थोपरेका हुन्। भान्सले

भेनेजुएलाका तेल ट्याङ्करमाथि अमेरिकाद्वारा नाकाबन्दी

अमेरिकाले भेनेजुएलातर्फ आउने र जाने तेल ट्याङ्करहरूमाथि कडा नाकाबन्दी लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सामुद्रिक मार्गमा तेल ढुवानी रोक्न नाकाबन्दीको आदेश दिएको घोषणा गरेका हुन्। यो कदमले भेनेजुएलाका राष्ट्रपति

अमेरिकामा अभिनेता पेरीको मृत्यु प्रकरण: चिकित्सकलाई आठ महिना ‘घरमै नजरबन्द’ को सजाय

अमेरिकामा ‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा जोडिएका क्यालिफोर्नियाका एक चिकित्सकलाई सजाय सुनाइएको छ। पेरीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा स्यान डिएगोका चिकित्सक मार्क चाभेजलाई आठ महिना ‘घरमै नजरबन्द’ र

अमेरिकामा वैज्ञानिकको गोली हानी हत्या

अमेरिकामा गोली प्रहार गरी एकजना प्राध्यापकको हत्या भएको छ। म्यासाचुसेट्समा आफ्नै घरमा गोली प्रहार भएपछि एमआईटीका प्राध्यापकको मृत्यु भएको हो। मृतक म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का परमाणु विज्ञान तथा

अमेरिकाद्वारा कोलम्बियाको लागुऔषध तस्कर समूह विदेशी आतंकवादी संगठन घोषित

अमेरिकाले कोलम्बियाको कुख्यात लागुऔषध तस्कर समूह ‘क्लान डेल गोल्फो’ लाई औपचारिक रूपमा विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ। अमेरिकी अर्थ मन्त्रालयले यो निर्णय सार्वजनिक गरेको केही घण्टापछि नै राष्ट्रपति डोनाल्ड

लस एन्जलसमा बम विष्फोटको योजना बनाएको आरोपमा ४ जना पक्राउ

अमेरिकाको लस एन्जलसमा नयाँ वर्षको पूर्वसन्ध्यामा तय गरिएको आक्रमणको योजना विफल पारिएको अधिकारीहरूले दाबी गरेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा एक चरमपन्थी समूहले आक्रमणको योजना बनाएको उनीहरूको भनाइ छ। तर, यो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com