
अमेरिकामा आफ्नै श्रीमतीको गोली हानी हत्या गरेको आरोपमा एक चर्चित किसान पक्राउ परेका छन्। क्यालिफोर्नियाका प्रतिष्ठित कृषि व्यवसायी ६३ वर्षीय माइकल अबाट्टीलाई अलग बस्दै आएकी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ

अमेरिकाले नाइजेरियामा सैन्य आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा इस्लामिक स्टेट (आईसीस) समूहविरुद्ध अमेरिकाले “शक्तिशाली र घातक आक्रमण” गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट

अमेरिकामा बाढी र पहिरोमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको ठूलो भू-भागमा परेको भारी वर्षा र आँधीका कारण यो क्षति भएको अधिकारीहरूले बताएका छन्। क्रिसमसको रातिसम्म कम्तीमा तीन

अमेरिकामा आप्रवासन अधिकारीहरूले गोली चलाउँदा दुई जना घाइते भएका छन्। बाल्टिमोर नजिकै भएको जाँचका क्रममा कागजातविहीन आप्रवासीमाथि गोली चलाउनुपरेको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) ले जनाएको छ। घटनामा घाइते भएका

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन्। पछिल्लो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर वार्षिक ४.३ प्रतिशत पुगेको छ, जुन अघिल्लो त्रैमासिकको ३.८ प्रतिशत भन्दा बढी हो। यो

आफ्ना दुई छोराछोरीको हत्या गरेको आरोप लागेकी कोलोराडोकी एक आमालाई बेलायतले अमेरिका सुपुर्दगी गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार ३७ वर्षीया किम्बरली सिङ्गलर कोलोराडोमा छोराछोरीको हत्या गरेपछि लन्डन फरार भएकी थिइन्।

अमेरिकी सर्वोच्च अदालतले शिकागोमा नेशनल गार्ड पठाउने ट्रम्प प्रशासनको योजनालाई अनुमति दिन अस्वीकार गरेको छ। ट्रम्प प्रशासनले डेमोक्र्याट नेतृत्वका राज्यहरूमा घरेलु प्रयोजनका लागि नेशनल गार्डको प्रयोग विस्तार गरिरहेका बेला अदालतबाट

अमेरिकाले युरोपेली संघ (ईयू) का पूर्व आयुक्तसहित पाँच जनालाई भिसा दिन अस्वीकार गरेको छ। अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आफूले नचाहेका विचारहरू दबाउन ‘जबरजस्ती’ गरेको आरोप लगाउँदै विदेश मन्त्रालयले यो निर्णय

अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित एक नर्सिङ होममा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। विस्फोटका कारण भवनको केही भाग भत्किँदा अन्य धेरै जना घाइते भएको अधिकारीहरूले बताएका छन्। ब्रिस्टलस्थित सिल्भर

टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले उक्त दुर्घटना र जनरल हद्दादको निधनको औपचारिक पुष्टि गरेका छन्।
KHASOKHAS