
क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वर्क परमिट बिना क्याम्पसबाहिर काम गर्न सक्ने घण्टामा बृद्धि गरेको छ । अब क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले हप्तामा २४ घण्टा वर्क परमिटविना क्याम्पसबाहिर काम गर्न

अमेरिकी राष्ट्रपतिमा पुन निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरेका छन्। सोमबार

सोमबार बिहान न्युयोर्कको म्यानह्याटनमा एक व्यक्तिले तीनजनालाई छुरा प्रहार गरेको प्रहरीले बताएको छ । आक्रमणकारीले छुरा प्रहारबाट दुईजनाको हत्या गरेको र तेस्रोलाई गम्भीर घाइते बनाएको जनाइएको छ। घटनामा आक्रमणकारीले पीडितहरूलाई

डोनाल्ड ट्रम्पको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा ट्रम्पले भनेका छन् -‘आज म डाइभर्सिटी भिसा लोटरी खारेजको प्रकृया सुरु गर्दैछु । म संसदलाई तुरुन्तै यो डाइभर्सिटी

गत महिना अर्थात् अक्टोबरमा अमेरिकाको अध्यागमन अदालतबाट १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार अक्टोबरमा १७६ जना नेपालीका एसाइलम लगायतका मुद्दाको अन्तिम

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी क्याबिनेटका लागि ८ जनाको नाम घोषणा गरेका छन् भने सिनेटबाट पारित गर्नुपर्ने अन्य ४ पदका लागि पनि नामहरु घोषणा गरिसकेका छन् । मन्त्रिपरिषद स्तरका

आर्थिक बर्ष २०२४ का ९ महिनामा ९ हजार १० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको तथ्यांक अमेरिकी सररकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड

टेक्सासको विमानस्थलमा उड्न लागेको विमानमा गोली प्रहार भएको छ । डालास लभ फील्ड विमानस्थलमा उड्न तयारी गर्दै गरेको साउथवेस्ट एयरलाइन्सको यात्रुबाहक विमानलाई गोली लागेको हो । फ्लाइट २४९४ इन्डियानापोलिस जानको

आगामी ट्रम्प प्रशासनले कडा सीमा उपायहरू लागू गर्ने, बाइडेन प्रशासनको नीतिहरू हटाउने र ठूलो स्तरमा आप्रवासीहरूलाई हिरासतमा लिएर देशनिकाला गर्ने योजना अगाडि बढाइरहेको छ । यी योजनाहरुको स्पष्ट रूपले तयारी

अमेरिकामा आर्थिक बर्ष २०२५ का लागि ६६ हजारका अतिरिक्त ६४ हजार ७ सय १६ गैर कृषि अस्थायी कामदार भिसा उपलब्ध गराइने अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ ।
KHASOKHAS