Author: खसोखास अमेरिका ब्यूरो

ट्रम्पको देशनिकाला कार्यक्रमले आप्रवासी क्यानडातर्फ जानसक्ने, क्यानडाका अधिकारीको तयारी सुरु

क्यानडाका अधिकारीहरुले ट्रम्पको सामूहिक निर्वासन कार्यक्रमले अमेरिकामा रहेका कागजातविहीन आप्रवासीहरूको चाप क्यानडातर्फ बढ्नसक्ने अनुमानका साथ तयारी सुरु गरेका छन् । क्यानाडाका अधिकारीहरूले कागजातविहीन आप्रवासीहरूमा सम्भावित बढोत्तरीका लागि तयारी गरिरहेका छन्

अमेरिकामा भएको दुर्घटनामा २ नेपाली युवाको मृत्यु, पक्राउ नेपाली चालकविरुद्ध हत्याअभियोग

शुक्रबार बिहान अमेरिकाको भर्जिनिया राज्यको चान्टिलीमा भएको दुर्घटनामा नेपालका दुई युवा, रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको निधन भएको छ। उक्त दुर्घटनामा चालकसहित थप दुई जना घाइते भएका छन्।

passport book on floor
राष्ट्रपतिमा ट्रम्पले जितेपछि दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरूको चासो बृद्धि

दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरुको चासो बढिरहेको सन्दर्भमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यो चासो अझ बृद्धि भएको विश्वका विभिन्न अध्यागमन फर्महरूले रिपोर्ट गरेका छन्। ग्लोबल सिटिजन फर्म हेन्ली एन्ड

ट्रम्प आउनु अघि नै न्युयोर्कमा कागजपत्रविहीनले आइससमक्ष व्यक्तिगत चेकइन गर्न नपर्ने बनाइदै

ट्रम्पले कार्यभार सुरु गर्नु अघि न्युयोर्क सिटीका कागजात नभएका आप्रवासीहरूले स्थानीय अध्यागमन र भन्सार प्रवर्तन आइस कार्यालयमा व्यक्तिगत चेक इन गर्नु नपर्ने प्रावधान ल्याउन लागिएको जनाइएको छ । हाल अदालतको

अमेरिका छिराउने क्रममा एकैपरिवारका ४ को मृत्युको घटनामा रमनलाल मानवतस्करीमा दोषी ठहर

क्यानडाबाट अमेरिका आउन खोज्ने पटेल परिवारका ४ जनाको चिसोले मृत्यु भएको घटनामा अमेरिकाको मिनेसोटाको एक जूरीले हर्षकुमार रमनलाल पटेल र स्टिभ एन्थोनी सान्डलाई मानव बेचबिखन, आपराधिक षड्यन्त्र लगायत सबै मुद्दामा

ट्रम्पविरुद्धको मुद्दाको सजाय तोक्ने सुनुवाई अनिश्चितकालका लागि स्थगित

३४ वटा अभियोगमा दोषी ठहर ट्रम्पविरुद्धको मुद्दाको सजाय तोक्ने सुनुवाई अनिश्चितकालका लागि स्थगित भएको छ । ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा झुठो व्यापार अभिलेख राखेको मुद्दामा दोषी ठहर गरेपछि सजाय तोक्ने सुनुवाई

कागजातविहीनको देशनिकालाका लागि टेक्सासबाट ट्रम्पलाई जमिन प्रस्ताव

टेक्सासले अमेरिकी–मेक्सिको सीमामा संभावित ठूलो स्तरमा देशनिकालाका लागि ट्रम्पलाई जमिन प्रस्ताव गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संभावित ठूलो स्तरको देशनिकालाको लागि टेक्सासले अमेरिकी–मेक्सिको सीमामा रहेको ग्रामीण जमिन

अमेरिकाबाट कागजातविहीनको देशनिकालाका लागि ट्रम्पले कसरी परिचालन गर्लान् सेना?

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने आफ्नो २०२४ को चुनावी वाचालाई पद सम्हालेपछि तुरुन्तै कार्यान्वयन गर्ने प्रतिज्ञा गरेका छन्। उनले यस हप्ता यो विशाल

pexels-photo-3943748.jpeg
अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर उपलब्ध गराइएको छ। इटालीको सार्डिनिया द्वीपको एउटा गाउँले यस्तो अफर ल्याएको हो । इटालीका ग्रामीण इलाकामा धेरैजसो स्थानहरू

१६,७४२ नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत, अहिलेसम्मकै उच्च विन्दुमा

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको २०२४ को ओपन डोर्स रिपोर्टले देखाएको छ । हाल १६,७४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको रिपोर्टमा उल्लेख छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com