Author: खसोखास अमेरिका ब्यूरो

लामो समयदेखिका ग्रिनकार्डवाहकलाई अमेरिकी नागरिकता सरल बनाउन नीति अपडेट

युएससीआईएसले अमेरिकी नागरिकता आवेदकका लागि कानुनी रूपमा प्रवेशको आवश्यकता सम्बन्धी आफ्नो नीतिमा महत्त्वपूर्ण अद्यावधिकको घोषणा गरेको छ। नोभेम्बर १४, २०२४ देखि लागू हुने यो परिवर्तनले अमेरिकी नागरिक बन्न चाहने स्थायी

fan of 100 U.S. dollar banknotes
अमेरिकीले कमाएको धेरै रकम आफैले राख्न पाउनुपर्ने धारणा राख्ने ट्रम्पका कर कटौतीका योजना

कर कटौती गर्ने विषय आगामी ट्रम्प प्रशासनको प्रमुख एजेण्डामध्येको एक हो । अमेरिकीले कमाएको धेरै रकम आफैसँग राख्न पाउनुपर्ने धेरै रिपब्लिकनहरूको सोंच रहेको छ भने कर कटौतीका कारण कम कर

केही प्रस्तावित मन्त्रीहरुका लागि ट्रम्पको टोलीद्वारा एफबीआई जाँच बाइपास

आगामी ट्रम्प प्रशासनका प्रमुख पदका लागि छनोटमा रहेका केही व्यक्तिहरूको पृष्ठभूमि जाँचको लागि डोनाल्ड ट्रम्पको टोलीले एफबीआई पृष्ठभूमि जाँचको साटो निजी कम्पनीहरूको जाँच प्रयोग गरिरहेको जनाइएको छ । परम्परागत रुपमा

जोन अफ केनेडीका भतिज खोपविरोधी रोबर्ट केनेडी जुनियरलाई स्वास्थ्यमन्त्री बनाउने ट्रम्पको घोषणा

३५ औं अमेरिकी राष्ट्रपति जोन अफ केनेडीका भतिज रोबर्ट केनेडी जुनियरलाई स्वास्थ्यमन्त्री बनाउने डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार बनेका रोबर्ट एफ केनेडी जुनियरले पछि ट्रम्पलाई समर्थन

अमेरिकामा नेपाली विद्यार्थी गम्भीर दुर्घटनामा, जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा दुर्घटनामा गम्भीर घाइते नेपाली महिला रबिना पौडेललाई सहयोग गर्न गोफन्डमी अकाउन्ट सुरु गरिएको छ। पौडेल कनेक्टिकट राज्यको वेस्ट हेभनमा भएको दुर्घटनामा गम्भीर घाइते भई अस्पताल भर्ना भएकी छन्। गण्डकी

अमेरिकी संसदको दुबै संसदमा रिपब्लिकनको नियन्त्रण, ट्रम्प शक्तिशाली राष्ट्रपति बन्ने

बुधबार रिपब्लिकनहरूले एरिजोना र क्यालिफोर्नियामा महत्वपूर्ण सिटहरू जितेपछि र प्रमुख ब्याटलग्राउण्ड क्षेत्रहरूमा डेमोक्र्याट्सलाई पराजित गरेपछि प्रतिनिधि सभामा पनि नियन्त्रण कायम गरेका छन् । यसले वाशिंगटनमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको एजेन्डालाई

जनवरीका लागि थपियो डिभी २०२५ का नेपाली विजेताको केस नम्बर

डिसेम्बरको भिसा बुलेटिन अनुशार जनवरीका लागि डिभी २०२५ का नेपाली विजेताको केस नम्बर थपिएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड डिसेम्बरमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस

डिसेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । जसका कारण दुबैको अवधि १ महिना थपिएको छ । पहिलो श्रेणीका

ट्रम्पले स्थापना गर्ने नयाँ कार्यकुशलता मन्त्रालयको नेतृत्व एलन मस्क र विवेक रामास्वामीले गर्ने

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले नयाँ सरकारी कार्यकुशलता मन्त्रालय स्थापना गर्ने र त्यसको नेतृत्व एलन मस्क र विवेक रामास्वामीले गर्ने घोषणा गरेका छन् । उनीहरुले आफ्नो प्रशासनलाई सरकारी नौकरशाही विघटन

फक्स न्युजका होस्ट र सेनाका भूतपूर्व सैनिक पिट हेगसेथ ट्रम्पका रक्षामन्त्री बन्ने

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रक्षा मन्त्रीका रूपमा फक्स न्युजका होस्ट र सेनाका भूतपूर्व सैनिक पिट हेगसेथलाई छनोट गरेका छन्। “पिटले आफ्नो जीवन सैनिकहरू र देशका लागि एक योद्धाका रूपमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com