
अमेरिकी विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई ट्रम्पको आप्रवासन नीतिमा कडाइबारे चेतावनी दिएका छन्। जनवरीमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै अन्तर्राष्ट्रिय विद्यार्थी र कर्मचारीहरूलाई क्याम्पस फर्किन सुझाव दिँदै अमेरिकी विश्वविद्यालयहरूले इमेल पठाइरहेका छन्।

अमेरिकाको टेनेसीमा १५ मिलियन डलर जालसाजीको अभियोगमा सज्जु खतिवडा पक्राउ परेका छन् । नेपाली मूलका ४३ बर्षीय खतिवडाविरुद्ध लगाइएका अभियोगमा दोषी ठहर भएमा दोब्बर रकम जरिवाना र ३० बर्षसम्म जेल

आर्थिक वर्ष २०२५ को पहिलो महिनामा युएससीआईएसले देशभरिका विभिन्न कार्यालयहरूमा ३८,०९८ एसाइलम आवेदन प्राप्त गरेको छ। यो तथ्यांकले अमेरिकामा एसाइलम आवेदनहरूको वर्तमान अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ। मायामी कार्यालयले सबैभन्दा

अमेरिकी आप्रवासन नीतिहरूमा नयाँ प्रशासनसंगै महत्वपूर्ण रूपमा परिवर्तन हुनसक्ने भएकाले एचवान बी, एल वान लगायत अन्य रोजगारमा आधारित वा व्यापार भिषा धारकहरूलाई विदेश यात्रा गर्नु अघि समयमै भिषा स्ट्याम्पिङ गर्ने

परिवारमा आधारित २२ लाख ३५ हजार ७ सय ९९ आई १३० पिटिसनहरु पेन्डिङ अवस्थामा रहेको रिपोर्ट युएससीआईएसले प्रकाशित गरेको छ । अक्टोबरको रिपोर्ट अनुशार ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा

दक्षिण कोरियाको राजधानी सियोल यस वर्षको पहिलो हिमपातसँगै हिउँले छोपिएको छ। मौसम विभागका अनुसार यो सन् १९०७ देखि सुरु भएको रेकर्डयताकै सबैभन्दा धेरै नोभेम्बरमा भएको हिमपात हो । कोरिया मौसम

नोभेम्बर २८ मा अमेरिकामा थ्यांक्सगिभिङ पर्व मनाइदै छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय विदाका रुपमा मनाउने गरिन्छ । यो दिन बर्षमा भएको उब्जनी र अन्य आशिर्वादका रुपमा मनाउने गरिन्छ

विशेष अभियोजक ज्याक स्मिथले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको चुनावी अनियमितता र गोप्य कागजातहरूको दुरुपयोग सम्बन्धी संघीय मुद्दा फिर्ता लिने निर्णय गरेका छन्। उनले सोमबार अदालतमा मुद्दा खारेज गर्न माग

नेपालको राहदानी आवेदन प्रणाली कम्प्युटर भाइरसका कारण ठूलो अवरोधमा परेको छ । यो समस्या पासपोर्ट विभागको इलेक्ट्रोनिक संरचनाभित्र पत्ता लागेको हो । यो प्राविधिक समस्याका कारण नयाँ राहदानी सेवाहरू स्थगित

अमेरिकाको पेन्सिलभेनियामा ५० वर्षअघि बेपत्ता किशोरीका अवशेषहरूको पहिचान पुष्टी भएको छ । पेन्सिल्भेनियाको योर्कमा १९७३ मा हराएकी किशोरीको अवशेष वंशावली अनुसन्धान र डीएनए विश्लेषण मार्फत पहिचान गरिएको अधिकारीहरुले बताएका छन्
KHASOKHAS