Author: खसोखास अमेरिका ब्यूरो

एनआरएनले भूकम्पपीडितका लागि बनाउने १ हजार घरका लागि ५० करोड खर्च हुने, सहयोगका लागि घलेको आब्हान

एनआरएनएले नेपालका भूकम्पपीडितहरुका लागि बनाउने १ हजार घर निर्माणका लागि ५० करोडको हाराहारीमा रकम खर्च हुने एनआरएनए अध्यक्ष शेष घलेले जानकारी दिनुभएको छ । अहिले एनआरएनएको खातामा ३५ करोड रकम

भूकम्पपीडितका घर बनाउन एनआरएनको खातामा संकलित रकममा १ करोड ब्याज

नेपालमा भूकम्पपीडितका लागि १ हजार घर निर्माणका लागि एनआरएनको खातामा संकलित रकममा झण्डै १ करोड ब्याज थपिएको जनाइएको छ । न्युजर्सीमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनमा भूकम्पपछिको पुननिर्माण सम्बन्धि फोरममा बोल्दै

एनआरएनए भवन निर्माणका लागि १९ करोड ६४ लाखको प्रतिबद्धता, तर साढे ९ करोड मात्र संकलन

काठमाडौंमा एनआरएनको भवन निर्माणका लागि रकम संकलन अभियानका क्रममा प्रतिबद्धताको ५० प्रतिशत भन्दा कम रकम संकलन भएको जनाइएको छ । अमेरिकाको न्युजर्सीमा जारी एनआरएनएको नबौं क्षेत्रीय सम्मेलनमा बोल्दै सम्मेलनका संयोजक

अमेरिकामा जारी एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन (फोटो फिचर )

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा जारी छ । शनिवार विहान ११ बजेदेखि सुरु सम्मेलनको उद्घाटन सत्र दिउसो साढे दुईबजे समापन भइसकेको छ । त्यतिबेलासम्मका सम्मका केही

न्युजर्सीमा एनआरएनए सम्मेलन, विश्वभरका एनआरएन नेता उपस्थित (लाइभ अपडेट )

३ :३० – -एनआरएनए भिजन २०२० एण्ड बियोण्डबारे वर्कसप -शेष घलेबाट भिजन २०२० एण्ड बियोण्डको मर्म प्रस्तुत २ : ३०- ३ :३० सम्मेलनका संयोजक सोनाम लामाबाट उद्घाटन सत्रको समापन मन्तब्य : सम्मेलन

त्रिशुली नदीमा यात्रुबस खस्दा १९ जनाको मृत्यु, १० घाइते (चेतावनी : विभत्स फोटो)

रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस आज बिहान ४ बजेतिर मुग्लिन नजिकै दुर्घटना हुंदा १९ जनाको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली

‘वारी जमुना, पारी जमुना’ गीतका गायक खेमराज गुरुङको निधन

  ‘वारी जमुना, पारी जमुना‘ गीतका गायक खेमराज गुरुङको निधन भएको छ । कलेजोमा समस्या भएपछि गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो । गुरुङको बिहीबार दिउँसो निधन भएको हो

सामान्य गाउँले युवतीबाट व्यवसायीक हाइ प्रोफाइल कल गर्ल बनेकी ‘जुनकिरी’ सर्वनाममा चम्किदै

  नानी थापाद्वारा लिखित, निर्देशित र अभिनित नाटक ‘जुनकिरी’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । भदौ ३ देखि सुरु भएको नाटक भदौ ११ सम्म चल्नेछ । करिब सवा १ घण्टा

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, १५९ को मृत्यु , सयौं घाइते

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १५९ पुगेको र सयौं  घाइते भएको  जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव

यसकारण एनआरएनको क्षेत्रीय सम्मेलनमा सबैको उपस्थीति जरुरी

-सोनाम लामा गैर आवासीय नेपाली संघ (एनआरएनए) का आदरणीय संस्थापक, संरक्षक, सल्लाहकार, संघमा आवद्ध बिभिन्न देशका उच्च प्रतिनिधी, सदस्य, पत्रकार एवं अन्य सबैमा नमस्कार । एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन शूरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com