त्रिशुली नदीमा यात्रुबस खस्दा १९ जनाको मृत्यु, १० घाइते (चेतावनी : विभत्स फोटो)


प्रकाशित मिति : भाद्र १०, २०७३ शुक्रबार

रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस आज बिहान ४ बजेतिर मुग्लिन नजिकै दुर्घटना हुंदा १९ जनाको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर खस्दा १० जना घाइते भएका छन् ।

बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जनाएको छ । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।

तस्बिरः शिब दाहालको ट्विटरबाट

Dhading bus accident 2 Dhading bus accident 3 Dhading bus accident

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com