Author: खसोखास अमेरिका ब्यूरो

वाह ! बिष्णुमति, छी : बिष्णुमति

  शिवपुरीमा रहेको बिष्णुमतिको मुहानमा पुग्दा यो नदि निकै स्वच्छ रहेको छ । अञ्जुलीमा थापेर पिउन मिल्ने स्वच्छ पानी कलकल बग्छ बिष्णुमतिमा । तर जब यो नदि मानबबस्तीमा प्रवेश गर्छ,

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकी ग्रिनकार्ड

नेपालमै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सकिने न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका फूलाराले निश्चित मापदण्ड पूरा गरेका व्यक्तिले अमेरिकाको ग्रिनकार्ड नेपालमै

अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारीको नेपाल भ्रमणका तस्विर

अमेरिकाको भावी राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा छिन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टलाई अमेरिकामा बस्ने अधिकांश नेपालीहरुको समर्थन रहेको छ । झण्डै २५ हजार नेपाली मतदाताहरु

टक अफ द टाउन युएसए अब हरेक मंगलबार

केही समयदेखि अबरुद्ध टेलिभिजन कार्यक्रम टक अफ द टाउन युएसएको प्रशारण आरम्भ भएको छ । अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा अमेरिकामा छायांकन र नेपालको एबीसी टेलिभिजनबाट प्रशारण हुँदै आएको यो

धादिङमा बस दुर्घटना, १८ को मृत्यु

जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन्

प्रचण्डको राष्ट्रघात : यसरी बुझाए नेपालको साँचो भारतको हातमा

– न्हुच्छेनारायण डंगोल प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको साँचो भारतलाई बुभाएर आउनुभयो । दोस्रो पटक भारतको आशीर्वादमा प्रधानमन्त्री बनेर हतारहतार भारतको भ्रमण गर्नुभएका उहाँले नेपाल र नेपाली जनताको हितलाई बेवास्ता गर्दै

प्रचण्डको राष्ट्रघात : यसरी बुझाए नेपालको साँचो भारतको हातमा

– न्हुच्छेनारायण डंगोल प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको साँचो भारतलाई बुभाएर आउनुभयो । दोस्रो पटक भारतको आशीर्वादमा प्रधानमन्त्री बनेर हतारहतार भारतको भ्रमण गर्नुभएका उहाँले नेपाल र नेपाली जनताको हितलाई बेवास्ता गर्दै

चर्चित सामाजिक व्यक्तित्व श्री पराजुली : कास्कीदेखि अमेरिकासम्म

२०१८ सालमा पश्चिम नेपालको कास्कीमा सिद्ध गाविसमा जन्मेका श्री पराजुली न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व हुन् । ५ जना दाजुभाई मध्ये आफु कान्छो भाई भए पनि जीवन यात्रामा हिड्ने क्रममा आउने

अरुका झोले कार्यकर्ता हुने दिन गए मधेसीमुस्लिम युवाका

– मुन्ना समशुल हक  एघारौं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्यामध्ये मुस्लिम समुदायको जनसंख्या ४ दशमलव ४ प्रतिशत छ । जसमध्ये ९० प्रतिशत भन्दा बढी मुस्लिम मधेशमा नै बसोबास

“नेप्लिज” हैन “नेपाली”

-अनुज थापा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले “नेप्लिज” भन्ने शब्दलाई हटाएर “नेपाली” नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् । संयुक्त राष्टसंघको ७१ औं महासभालाई आइतबार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com