वाह ! बिष्णुमति, छी : बिष्णुमति


प्रकाशित मिति : १२ आश्विन २०७३, बुधबार

 

शिवपुरीमा रहेको बिष्णुमतिको मुहानमा पुग्दा यो नदि निकै स्वच्छ रहेको छ । अञ्जुलीमा थापेर पिउन मिल्ने स्वच्छ पानी कलकल बग्छ बिष्णुमतिमा । तर जब यो नदि मानबबस्तीमा प्रवेश गर्छ, तब यो नदिको नजिक पुग्न पनि घिनलाग्छ । काठमाडौंको मानवबस्तीमा बग्ने प्रदुषित बिष्णुमति र मुहानमा रहेको स्वच्छ बिष्णुमतिका केही तस्विरहरु । प्रदषित बिष्णुमतिका तस्विरहरु गेटी इमेजबाट लिइएको हो भने स्वच्छ बिष्णुमतिका तस्विरहरु खसोखासका प्रधान सम्पादक किशोर पन्थीले खिचेका हुन् ।

 

img_7803

img_7797

img_7787

img_7760
bishnumati

bishnumati-2 bishnumati-3

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com