Author: खसोखास अमेरिका ब्यूरो

सोल्डआउट भयो नेपाली छोराले हिलारी अभियानका लागि गरेको यो डिजाइन (अन्तरवार्ता)

न्युयोर्क फेशन सप्ताहको सुरुवात अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई सहयोगका लागि आर्थिक संकलनबाट भयो । टोरी बर्च लगायतका टप अमेरिकन डिजाइनरहरु राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा उत्रिए

न्युयोर्कमा ‘लुकामारी’

हाँस्यप्रधान चलचित्र लुकामारी न्युयोर्कमा प्रदर्शन हुने भएको छ । चलचित्र अक्टोबर २३ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा प्रदर्शन हुने युगेश लिम्बुले जनाएका छन् । विहान साढे ११ बजे र दिउसो साढे २

न्युयोर्कमा घटस्थापना, न्युयोर्कबासी नेपालीलाई पुग्नेगरी जमरा

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा नेपालीहरुले विधिपूर्वक घटस्थापना गरेका छन् । पण्डित उद्धव शास्त्री र हरिनारायण सापकोटाले रिजउड क्षेत्रमा रहेका नेपालीहरुको उपस्थीतिमा घटस्थापना गरेका हुन् । आफ्नो धर्म संस्कृतिको

दशैंको स्वागतमा ‘भेजिटेरियन फेशन शो’

मोर्निङ ग्लोरी इन्टरटेन्मेन्टले दशैंको उपलक्ष्यमा फेशन शो कार्यक्रम गरेको छ । कार्यक्रम ‘जनावरहरु खानेकुरा होइनन्, साथी हुन्’ भन्ने मर्मका साथ गरिएको थियो । शनिवार काठमाडौंको भिभा बैंकटमा आयोजित फेशन शो

नेपालबाट ४० लाख भन्दा धेरै डिभीका आवेदन, ६० लाख भन्दा धेरै सहभागी

नेपालबाट अहिलेसम्म डिभी लोटरीका लागि ४० लाख भन्दा धेरैले आवेदन दिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकले देखाएको छ । तथ्यांक अनुशार आवेदकका छोराछोरी र दम्पत्तिहरुको संख्या जोड्दा यो संख्या

यी हुन् नवदुर्गा

  बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको

लुनाको सम्मानमा न्युयोर्क मेयर अफिसले मनायो ‘लुना रञ्जित डे’

अमेरिकामा नेपाली अधिकारकर्मी लुना रञ्जितलाई सम्मान गर्दै न्युयोर्क मेयर अफिसले सेप्टेम्बर २८ लाई ‘लुना रञ्जित डे’का रुपमा मनाएको छ । लुनाले न्युयोर्क सिटीको मेयर अफिसबाट सम्मान प्राप्त गरेकी हुन् ।

विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया

  गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको

प्रोफेसर रामेश्वर भन्डारी साउदर्न क्यालिफोर्नियाका लागि पर्यटन दुत

– गोकुल ढकाल  नेपाल सरकार, नेपाल पर्यटन बोर्डले ग्रेटर लस एन्जलस क्षेत्रका सकृय सामाजिक अभियान्ता प्रोफेसर रामेश्वर भन्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त गरेको छ । नेपाली समुदायको

अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेलाई कारवाही

अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेहरुलाई नेपाल प्रहरीले कारवाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले वक्तब्य जारी गरी फेसबुक ट्वीटर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com