अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारीको नेपाल भ्रमणका तस्विर


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

अमेरिकाको भावी राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा छिन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टलाई अमेरिकामा बस्ने अधिकांश नेपालीहरुको समर्थन रहेको छ । झण्डै २५ हजार नेपाली मतदाताहरु रहेको अमेरिकामा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने नेपाली अमेरिकनहरुको संख्या न्यून रहेको छ । यीनै हिलारी क्लिन्टनले सन् १९९५ को मार्च ३१ मा नेपालको भ्रमण समेत गरेकी थिइन् । जुन प्रसंग उनले आफ्नो पुस्तकमा पनि उल्लेख गरेकी छिन् ।

महिला र बालबालिकाको हीतमा अन्तर्राष्ट्रिय जागरणका लागि हिलारीले नेपालको भ्रमण गरेकी थिइन् । आफ्नी छोरी चेल्सीका साथमा हिलारीले तीनदिने नेपाल भ्रमण गरेकी थिइन् । बिल क्लिन्टन राष्ट्रपति भएको बखत अमेरिकी प्रथम महिलाका रुपमा नेपालको भ्रमण गरेकी हिलारीलाई तत्कालिन रानी ऐश्वर्याले विमानस्थलमा स्वागत गरेकी थिइन् । त्यतीबेलाका केही तस्विरहरु गेटी र एपीबाट ।

51421740 51970821-1

irst Lady Hillary Clinton (C) poses with the King of Nepal Birendra (L) and Queen Aiswarya at the Royal Palace in Kathmandu on March 31, 1995. Hillary Clinton and her daghter Chelsea are on the third-leg of their Asian tour. AFP PHOTO RAVEENDRAN (Photo credit should read RAVEENDRAN/AFP/Getty Images)

543737250 hqdefault-1 screen-shot-2016-09-28-at-10-08-11-am screen-shot-2016-09-28-at-10-08-21-am screen-shot-2016-09-28-at-10-08-39-am

screen-shot-2016-09-28-at-10-08-44-am screen-shot-2016-09-28-at-10-09-15-am screen-shot-2016-09-28-at-10-09-18-am screen-shot-2016-09-28-at-10-09-22-am screen-shot-2016-09-28-at-10-09-27-am screen-shot-2016-09-28-at-10-09-32-am

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com