Author: खसोखास अमेरिका ब्यूरो

यसबर्ष पनि न्यूयोर्कमा नेपाल डे परेड हुने

न्यूयोर्क/गत वर्ष झै यस वर्ष पनि न्यूयोर्कमा नेपाल डे परेड हुने भएको छ । आगामी में २१ तारिख आईतबार म्यानहाटनमा सो परेड देखाइनेछ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत

प्रवासी मञ्च अझ परिस्कृत हुने

न्यूयोर्क/प्रवासमा प्रवासी नेपालीका लागी परेको संस्था प्रवासी नेपाली मञ्चको नवनिर्वाचित टिमले न्यूयोर्क,क्वीनस्स्थित मालिंगो रेष्टुरेण्टमा आज न्यूयोर्कको नेपाली समुदायसंग एक परिचयात्मक कार्यक्रम गरेको छ । नेपालका राजनीतिक संगठनको भातृसंगठनको आरोप खेपिरहेको सन्दर्भमाअमेरिकामा

आजदेखि नयाँ ग्रिनकार्ड, यसरी प्राप्त गर्नुहोस् अनलाइनबाटै

अमेरिकाले आज (मे १) देखि लागुहुने गरी नयाँ डिजाइनको ग्रिनकार्ड जारी गर्न थालेको छ । ग्रिनकार्डका साथमा वर्क परमिट पनि नयाँ डिजाइनको रहेको छ । नेक्स्ट जेनेरेशन सेक्युअर आइडेन्टिफिकेशन डकुमेन्ट

ट्रम्पका एकसय दिन : कम्तीमा ४५ नेपालीलाई देशनिकालाको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकसयदिनको कार्यकालका क्रममा अमेरिकाबाट कम्तीमा ४५ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । यो एकसयदिनमा देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएका नेपालीहरु ३ सय ५० बढी

ट्रम्पका सय दिन: २८ कार्यकारी आदेश

-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको ठ्याक्कै एकसयदिन पूरा भएको छ । ट्रम्पका यी सयदिन आप्रवासीहरुलाई तर्साउन र हल्लाखल्लामा नै बितेका छन् । यो एकसयदिनमा ट्रम्पले मिडियालाई गालीगलौजदेखि

मजदुर दिवसमा ट्रम्प प्रशासनबिरुद्ध दशौं हजारको प्रदर्शन तयारी

मे दिवसको अवशरमा अमेरिकामा आप्रवासी र युनियन गु्रपहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध प्रदर्शन गर्ने भएका छन् । आप्रवासीहरुको देशनिकाला बढाउने ट्रम्पको प्रयासबिरुद्ध अमेरिकाका सहरहरुमा सोमबार प्रदर्शनको तयारी गरिएको हो । दशौं

प्रधानन्यायाधिशबिरुद्ध दर्ता महाअभियोग प्रस्तावपछि गृहमन्त्रीले दिए राजिनामा

प्रधान न्यायाधिश शुसिला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोमा असन्तुष्टी जनाउदै गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजिनामा दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कीविरुद्ध आईतबार

‘सांसद किन्न नसक्दा संसद बैठक पर सारियो’

पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा आलीले दावी गरेका छन् । सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा

राप्रपाले भोलि सरकार छाड्ने !

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपाले

प्रधान न्यायाधिशमाथिको महाअभियोग लोकतन्त्रकै उपहास

रबीन्द्र मिश्र नेतृत्वको साझा पार्टी नेपालले प्रधान न्यायाधिसमाथिको महाअभियोग लोकतन्त्रको उपहास भएको जनाएको छ । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com