पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा आलीले दावी गरेका छन् ।
सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको ओलीले आरोप लगाएका छन् ।
आइतबार एमाले संसदीय दलको बोलाइएको विशेष बैठकलाई सम्बोधन गर्दै ओलीले भने तपाई पार्टी छाड्नुस्, पार्टी फुटाउनुस्, मन्त्री बनाउँछु, तपाईलाई उपप्रधानमन्त्री बनाउँछु, यति करोड दिन्छु भन्ने प्रस्ताव राखिएका छन्’ उनले भने, ‘हामी प्रमाण पेश गर्न तयार छौं ।’
सांसद किन्न नसक्दा र हेलिकोप्टर पठाएर खोज्दा पनि आफ्नै सांसद नभेटिएपछि संसद बैठक पर सारिएको आलीको भनाई छ ।
ओलीले सत्तापक्ष करोडौं रुपैयाँ र राज्यशक्ति दुरुपयोग गरेर सांसद खरिदविक्रीमा संलग्न रहेको आरोप लगाएका हुन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।