Author: खसोखास अमेरिका ब्यूरो

डिभी लोटरी आवेदन अवधि समाप्त, रिजल्ट मे १५ मा

सन् २०१९ का लागि अनलाइनबाट डिभी लोटरी आवेदन दिने अवधि समाप्त भएको छ । अक्टोबर १८ देखि सुरु भएको डिभी लोटरी आवेदन अवधि आज नोभेम्बर २२ मा समाप्त भएको छ

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ घोषणा, आवेदन खुला

  नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले महोत्सवको आयोजना गर्न लागेको

यौन दुब्र्यबहारको आरोपमा अमेरिकामा पक्राउ नेपाली तेक्वान्दो प्रशिक्षक धरौटीमा रिहा

यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित रिहा भएका छन् । उनी धरौटीमा रिहा भएको जनाइएको छ । गत साताको अदालती सुनुवाईमा उनले

मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई अन्तिम रुप

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई रंग लगाएर अन्तिम रुप दिइएको छ । अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र

डिभी परेका २ नेपाली अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाट पक्राउ

सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा

इटहरीमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, सहभागी दर्ता भटाभट

जनवरी १ र २ मा पूर्वाञ्चलको इटहरीमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण को तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि प्रतियोगितामा सहभागी हुन चाहनेहरुले अनलाइन

३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा (भिडियो)

१४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित जेल परेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने

आज डिभी लोटरी भर्ने अन्तिम दिन, सम्भवत अन्तिम डिभी

सन् २०१९ का लागि डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । अमेरिकाको पूर्वीय समय अनुशार नोभेम्बर २२ को मध्यान्हसम्ममात्र सन् २०१९ का लागि डिभी भर्न सकिनेछ । जुन नेपाली

नृत्य र अभिनयको क्षेत्रमा अगाडि बढ्दै अभिषेक

नेपाली कलाकार अनमोल केसीसँग अनुहार मिलेको भन्दै चर्चामा आएका नेपाली युवा अभिषेक श्रेष्ठ आफ्नै क्षमताले नृत्य र अभिनयको क्षेत्रमा अगाडि बढेका छन् । हालै भारतीय चर्चित कलाकार तथा टिभी पर्सनालिटी

अझै बनेन साढे ७ लाख बढी भूकम्पपीडित नेपालीको औपचारिक आवास (भिडियो)

नेपालमा महाभूकम्पको साढे २ बर्ष बितिसक्दा पनि सरकारी प्रतिबद्धता अनुशार सहयोग पाउने पीडितहरु १ प्रतिशत भन्दा पनि कम रहेको रिपोर्ट सार्वजनिक भएको छ । अहिलेसम्म पनि कैयन गाउँहरु औपचारिक घरहरुविहिन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com