
सिन्धुपाल्चोकको बलेसीकी दुर्गामाया ७१ बर्षकी भइन् । तर उनीपनि राजनीतिक परिवर्तन चाहन्छिन् । उनलाई पञ्चायत खासै मन परेन । तर त्यसपछि बहुदल आएपछि विकाशको अगाडि बढ्न खोजेको उनको बुझाई छ

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन सकिएको छ । विहान सातबजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । केही छिटपुट घटना बाहेक निर्वाचन शन्तिपुर्ण भएको निर्वाचन आयोगले जनाएको छ
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बुद्ध धर्मका धर्मगुरु दलाई लामाले दिएको अभिव्यक्ति दलाई लामाको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । केही दिनअघि बुद्ध धर्मका धर्मगुरु लामाले गौतम बुद्ध

अमेरिकी अध्यागमनले अमेरिकामा बस्दै आएका एकजना बाबुबाट नाबालक छोरा खोसेपछि त्यस्तो कार्यलाई अमानवीय भन्दै आलोचना गरिएको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० बर्षका एक साल्भाडोरिएन पिताका बच्चालाई

अमेरिकाको अध्यागमन जेलमा कम्तीमा ४३ जना कागजपत्रविहिन गर्भवती बालिकाहरु रहेको नयाँ सरकारी तथ्यांकले देखाएको छ । गैरकानुनी रुपमा मेक्सिकोको सिमा हुँदै अमेरिका छिर्ने बालबालिकाहरुको संख्यामा बृद्धि भएसँगै हिराशतमा रहेका गर्भवती

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको चुनावमा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्ने भोलि

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ । काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८

आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता

‘कुटुमा कुटु’ गीतबाट अत्यधिक चर्चा कमाउन सफल मोडल तथा नायिका स्वस्तिमा खड्काको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । साँझ ढालेको थाहै पाएन, तल पर्यो सल्लेरी, जस्ता गीतहरुमा कलाम चलाएर
KHASOKHAS