Author: खसोखास अमेरिका ब्यूरो

विश्वका हजारौं युवा नेताबाट छानिएर कञ्चनले पाइन् अमेरिकी पूर्वराष्ट्रपतिबाट अवार्ड

अमेरिकन कँग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवशर पाइसकेकी चर्चित नेपाली चेली कञ्चन अमात्यले विश्वका हजारौं युवा नेताबाट छानिएर अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट विशेष अवार्ड प्राप्त गरेकी छिन्

४६ हजार हैटीयनलाई अमेरिकाबाट देशनिकालाको प्रकृयामा राख्नु अमानवीय

ट्रम्प प्रशासनले अमेरिकामा रहेका ४६ हजार टीपीएसप्राप्त हैटीका नागरिकहरुलाई १८ महिनाभित्र देशनिकाला हुनुपर्ने गरी टीपीएसको अवधि समाप्त पारेपछि आप्रवासी पक्षधर विभिन्न संघ संस्थाहरुले ट्रम्प प्रशासनको चर्को आलोचना गरेका छन् ।

एकपछि अर्को देशको टीपीएस कार्यक्रम समाप्त गर्दै अमेरिका, हैटीको पनि समाप्त

एकपछि अर्को देशको टीपीएस अवधि समाप्त गर्दै गएको अमेरिकाले आज हैटीको टीपीएस अवधि पनि समाप्त गर्ने घोषणा गरेको छ । हैटीको टीपीएस अवधि सकिन झण्डै २ महिना बाँकी रहेको बखत

बालगृह सञ्चालकबाटै बालिका बलात्कृत

पुर्बी चितवनको  रत्ननगरमा सञ्चालित बालगृहका सञ्चालकले  बालिकालाई जबर्जस्ती करणी गरेको रहस्य खुलेको छ । सुर्खेत जिल्ला घर भएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहितको उजुरी दिएपछि घटना बाहिर आएको हो

नेपालमा अन्तिम क्षण विताउने इच्छा राखेका एलेक्सप्रति न्युयोर्कमा श्रद्धाञ्जली

जीवनको अन्तिम क्षण नेपालमा विताउने इच्छा राख्नुभएका नेपाल प्रेमी अमेरिकी नागरिक एलेक्स गार्गिलिसप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । आज न्युयोर्कको हिमालयन याक रेष्टुरेण्टमा आयोजित कार्यक्रममा एलेक्सप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो

बाल्यकालमा यस्ता थिए प्रकाश दाहाल (६ तस्विर )

दिवंगत प्रकाश दाहालका बाल्यकालका केही तस्विरहरु खसोखासका पाठकका लागि ।  

सिमाक्षेत्रमा सुरक्षा गस्तीमाथि आक्रमणपछि पर्खाल लगाएरै छाड्ने ट्रम्पको प्रतिबद्धता

अमेरिकाको टेक्सासको सिमा क्षेत्रमा गस्तीमा रहेका सिमा सुरक्षा अधिकारीमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउनैपर्ने र लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आक्रमणमा सुरक्षा

टेक्सासमा सिमा सुरक्षा गस्तीमाथि आक्रमण, एकको मृत्यु, एक घाइते

अमेरिकाको टेक्सासको सिमा क्षेत्रमा गस्तीमा रहेका सिमा सुरक्षा अधिकारीमाथि आक्रमण भएको छ । आक्रमणमा एकजना सिमा सुरक्षा अधिकारीको मृत्यु भएको छ भने एकजना घाइेत भएका छन् । आइतबार विहान भएको

अमेरिकामा रहेका नेपाली जनजाति संस्थाका आन्तरिक समस्या समाधानका लागि कार्यदल

जनजाति महासंघ (फिफ्ना) अमेरिकाको महाधिबेशन नजिकिदै गएको समयमा विभिन्न संस्थामा भइ परि आएको आन्तरिक मामिलाको समस्या समाधान गर्नका लागि एक कार्यदल गठन गरिएको छ । तामाङ समाजका पूर्वमहासचिव तथा बर्तमान

Prakash Dahal No More

CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal’s son Prakash Dahal passed away on Sunday. The hospital is preparing to hold a press conference to make an official announcement. According to

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com