Author: खसोखास अमेरिका ब्यूरो

प्रकाशको अल्पायुमा निधन भएकोमा बाबुरामबाट शोक व्यक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको अल्पायुमा निधन भएकोमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले शोक व्यक्त गर्नुभएको छ । प्रकाश दाहालको आज विहान निधन भएको

राजन थपलियाको ‘फिफ्टी फाइभ इयर्स’

न्युयोर्क निवासी चर्चित युवा लेखक राजन थपलियाको ४३ पृष्ठ लामो कथा फिफ्टी फाइभ इयर्स (पचपन्न बर्ष) सार्वजनिक भएको छ । ४३ बर्षसम्म जेलमा विताएका एकजना कैदीको कथामा आधारित कथा फिफ्टी

देशद्रोहीकी आमा

 -म्याक्सिम गोर्की (अनु : ईश्वर राई) आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी

दोषी चश्मा

-विश्वेश्वरप्रसाद कोइराला केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ ।

मपाईं

-भैरव अर्याल ‘तँ’ को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’ को आदरार्थी ‘मपाईं’ हुन्छ । त्यसैले सभ्य भाषामा ‘तँ’ को ठाउँ तपाईंले ओगटेपछि ‘म’ को ठाउँ ‘मपाईं’ ले नलिनु किन ? ‘म’

मापसे गरेर गाडी चलाउने कागजपत्रविहिन ट्रम्पको निशानामा, पक्रेर डिपोर्ट गरिदै

ट्रम्प प्रशासनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा दोषी ठहर भएका आप्रवासीहरुलाई पक्राउ गरेर देशनिकाला गर्ने अभियान सुरु गरेको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा दोषी

नेपाल जाने पर्यटकमा तेश्रो नम्बरमा अमेरिकी

नेपाल भ्रमणमा जाने पर्यटकहरुमा अमेरिकी नागरिकहरु तेश्रो नम्बरमा रहेको नेपाली अध्यागमन विभागले जनाएको छ । सन् २०१७ को जनवरीदेखि अक्टोबरसम्मको रिपोर्ट अनुशार १० महिनाको अवधिमा ७ लाख ५७ हजार ४

समलिंगीबिरोधी अमेरिकी राजनीतिज्ञले अफिसमै समलिंगी यौनसम्पर्क गरेपछि राजिनामा

अमेरिकाका एकजना समलिंगी नीति विरोधी राजनीतिज्ञले कार्यालयमा नै समलिंगी यौन सम्पर्क गरेको भेटिएपछि राजिनामा दिएका छन् । ओहायोका एकजना रिपब्लिकन सांसद वेस गुडम्यानले कार्यालयमा नै पुरुषसँग यौनसम्पर्क गरेको फेला परेका

भैरे भएर आउँदै अभिनेता दयाहाङ

– पुष्कर बराल नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्न लागेको छ  बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल भएका छन् । उनै चर्चित  निर्देशक एभरेष्ट सुर्य बोहराले फेरी नेपाली फिल्मी जगतमा अर्को फिल्म भैरेको निर्देशन गर्न लागेका छन । बिहिबारराजधानीमा नवनिर्मीत फिल्म भैरेको  शुभमुहुर्त गरीएको छ । दयाहाङ्ग राई,  बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहने छ । यसै फिल्ममा दयाहाङ राई भैरेको पात्रमा देखिने भएका हुन । काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन हुन लागेको यो फिल्मको छायांकन आगामी साता बाट शुरु हँदैछ । फिल्मकरीब डेढ महिनामा छायाङकन सकिने निर्माताले बताएका छन् । शुभमुहुर्त कार्यक्रमा निर्देशक बोहराले भने आफुले जहिले पनि गफभन्दा काम गर्ने बताए । आफुले भन्दा आफ्ना कामले बढी बोल्ने बताएका बोहोराले फिल्मको कथा बढि रोमान्चित रहेको बताएकाछन् । फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै राम्रो लागेको बताएका छन् । अन्य कलाकार नायिका सुरक्षा पन्त, नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा मन परेको बताए । चलचित्र उध्योगलाई अझउचाईमा पुर्याउन यो फिल्म बन्नलागेको  बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले  बताएका छन् । नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल हुन् भने देवि माया अधिकारीकार्यकारी निर्माता रहेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने भैरे को कथा निर्देशक शुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेशन्यौपानेको रहनेछ ।  फिल्ममा  बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत तथा गायन रहने बताईएको छ ।

न्युयोर्कका ट्राभल एजेन्सीबीच नेपाली कन्सुलेट जनरलले अन्तरकृया गर्ने

न्युयोर्क र आसपासका क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुबीच न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलले अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । अमेरिकाबाट नेपाल जानेहरुको टिकट काट्ने ट्राभल एजेन्सीहरुलाई लक्ष्यीत गरेर कार्यक्रम आयोजना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com