Follow @khasokhasmag

प्रकाशको अल्पायुमा निधन भएकोमा बाबुरामबाट शोक व्यक्त


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको अल्पायुमा निधन भएकोमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले शोक व्यक्त गर्नुभएको छ । प्रकाश दाहालको आज विहान निधन भएको हो ।

भट्टराईले समवेदना प्रकट गर्दै भन्नुभएको छ – ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु । ‘

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com