नेपाल

जनगणना टोली दार्चुलाको छाङरु र तिङ्करतर्फ

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार

पर्यटन मन्त्रालयले पशुपतिमा एक दिने योग शिविर गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा

तात्यो प्राधिकरण : तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति

नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ?  नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ?  यदि

नेपालमा ९१ लाखले लगाए कोरोनाबिरुद्धको खोप, अब १८ बर्षमाथिका सबैलाई

अब नेपालमा कोरोनाभाइरस विरुद्धको खोप देशभर १८ वर्ष माथिका सबैलाई दिइने भएको छ । १८ बर्षभन्दा माथिका सबैलाई खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको जनाइएको छ । यसअघि सरकारले

नेपालमा ७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित,मृत्यु दर १.४ प्रतिशत

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण

‘म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाउनुभयो । पार्टीको आन्तरिक कार्यक्रममा बोल्दै उहाँले जनताले कम्युनिष्ट एकता कायम

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण, पसलबाट थुतेर लैजान्छन् सामान

तम्घास/ गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक

चन्द्रागिरि डाँडामा योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण सुरु  गर्नुभएको छ । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बस्नुभएको हो । शुक्रबार

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता !

धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स

उपत्यकामा वायुप्रदूषण उच्च,आज वर्षासँगै हिमपात

काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com