नेपाल

आवास निर्माणको प्रस्ताव लिएर मन्त्री झाँक्री राउटे बस्तीमा

सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा  दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् । आवास

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्नुहँुदै उहाँले अब हुने स्थानीय, प्रदेश र सङ्घीय

‘माघको पहिलो हप्ताबाट अग्रपङ्क्ति काम गर्नेलाई तेस्रो मात्रा’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा रोशन पोखरेलले

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका

कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  (प्रचण्ड) दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत

त्रिभुवन विमानस्थलको आन्तरिक आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले

मलेसियामा मृत्युदण्ड सुनाइएका र जेल जीवन बिताइरहेका २५ नेपालीको उद्धार

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा  २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन्।

प्रचण्डले मसँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्। तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com