नेपाल

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका डोटीका किसान दुई

५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस  पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा  दुर्घटना भएको छ । लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई मेडिकल कलेजले गार्ड लगाएर बाहिर निकाले

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४०

‘इन्द्रेणी’ रूपमा सजिदै माओवादी केन्द्रीय समिति

रमेश लम्साल /  नेकपा माओवादी केन्द्रले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालन

जलेश्वर/  सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ । गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको

अझै गर्न सकिएन ४ दिनदेखि हिउँमा फसेका बाबु छोराको उद्धार

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी

मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

जागरुक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् । कोरोना जोखिम कायमै

भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

पूर्णप्रसाद मिश्र/   विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु-यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गर्नुभयो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com