नेपाल

तीन जिल्लामा कोभिड १९ परीक्षण तीव्र : स्वास्थ्य मन्त्रालय

सरकारले उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार

व्यवस्थापनमा चुके पुनः लकडाउनमा फर्कनु पर्ने डब्ल्युएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ । डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध

प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरूको कोरोना परीक्षण सुरु

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए(नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो . राष्ट्रिय

आज २५६४ औं बुद्ध जयन्ती, त्रासदीबीच प्रार्थना र पूजापाठ गरी मनाइँदै

आज २५६४ औं बुद्ध जयन्ती, बाैद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् । यस वर्ष काेराेना भाइरसकाे महामारीकाे त्रासदीबीच कुनै अाैपचारिक कार्यक्रम भने राखिएका छैनन्, शान्तिकाे कामना व्यक्तिगत रूपमै

शान्ति र प्रगतिको पथमा अघि बढ्न प्रेरणा मिलाेस् : राष्ट्रपति

बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरू’मा शुभकामना

वीरगञ्जका १७ जना संक्रमित एकै परिवारका सदस्य !

वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो

लकडाउन फेरि लम्बियो, भोलि साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने

मुलुकमा कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएपछि सरकारले हाल कायम लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि

जेठ १८ गतेसम्म हवाई उडान र सीमा बन्द

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका बन्द गर्ने निर्णय गरेको

नेपालमा दुई महिने शिशुसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९

पर्सा जिल्लाको  वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित

नेपालगञ्जका २३ जना कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य

बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com