नेपाल

पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना

नेपालमा सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित,निको भएर घर फर्किए !

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने

चौकीमा आक्रमणको प्रयास : भारतीय पक्षले माफी माग्यो

झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले

अब पास भए नि,उपत्यकामा ‘नो इन्ट्री…’

नारायण ढुङ्गाना / सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्,

नेपालीमा अल्कोहलले कोरोना मार्ने भ्रम !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहलको सेवनले कोरोना भाइरस नमार्ने प्रष्ट पारेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपाली समाजमा अल्कोहलले कोरोना मार्ने

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको

महिला मात्र होइन,अब एकल पुरुषलाई पनि मासिक भत्ता !

एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट

वीर अस्पतालमा किट सकियो, कोरोना परीक्षण बन्द

वीर अस्पतालमा किट सकिएपछि कोरोना परीक्षण बन्द भएको छ । आइतबारदेखि कोरोना (कोभिड–१९) परीक्षणका लागि चाहिँने आरएनए एक्ट्रयाक्सन किट सकिएपछि परीक्षण बन्द गरिएको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२

नेपालमा थप ७ जनामा कोभिड १९ आर्थात् कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालकाे प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com