नेपाल

मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

– प्रकाश सिलवाल/रासस काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले

ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सर्वसाधारणको आवत–जावतलाई सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता

अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको

ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद

बैंकको व्याज र किस्ता तिर्न कठिन

उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल

बन्दाबन्दी खुकुलो भएसँगै पाल्पामा पर्यटकीय चहलपहल बढ्दै

कोरोनाको कहरले सुनसान बनेका पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन तथा दर्शन गर्न जाने आन्तरिक पर्यटक बढ्न

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी

ढुवानी सेवा ठप्प पार्ने ट्रक व्यवसायीको चेतावनी

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिमा सार्वजनिक

उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित १६ हजार ४२३

नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ ।कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com