
अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किमी सडक दैनिक ८ घण्टा बन्द

सत्तारुढ दल नेकपामा बढेको किचलोमा कुनै प्रगति छैन। तीन दिनयता अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। पार्टी बैठक बुधबारसम्मलाई रोकेर छलफलमा बस्दासमेत दुबै

आठ वर्ष बन्द रहेर उत्पादन थालेको नेपाल औषधि लिमिटेड अहिले विस्तारै तङ्ग्रिन थालेको छ । लिमिटेडले अहिले विभिन्न सात प्रकारका औषधि उत्पादन गरेर बिक्री–वितरण थालेसँगै यसको पुरानो पहिचानलाई पुनः स्थापित

सरकारले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । गृह मन्त्रालयले ज्येष्ठता, कार्यक्षमता, र कार्यसम्पादन

नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

प्युठानमा बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते

नेपालमा कोरोना संक्रमण हुनेको संख्या क्रमशः घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चार जिल्ला कोरोनामुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर
KHASOKHAS