नेपाल

वडाध्यक्ष कुटिए

सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का वडाध्यक्ष धर्मराजसिंह महतोमाथि बिहीबार साँझ निर्घात कुटपिट भएको छ ।कुटपिटबाट वडाध्यक्ष महतोको हातमा भित्री चोट लागेको आशंकामा जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाडाै‌ं रिफर गरिएको

चितवनमा चेपाङ्ग समुदायमाथि ज्यादती, कारवाही गर्न मानवअधिकार आयोगको माग

चितवनमा लोपोन्मूख चेपाङ्ग समुदायमाथि भएका दुईवटा घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ्ग समुदायको

ज्यान गुमाएकी ८५ वर्षीया बृद्धामा कोरोना पुष्टि

वीरगञ्जको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार बिहान करिब ११ बजे ज्यान गुमाएकी एक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारकै क्रममा ज्यान गुमाएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ : डा.बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएकाे बताउनुभएकाे छ । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उहाँले देश गम्भीर संकटतर्फ गएकाे बताउनुहुँदै पाँच सुझाव पेश गर्नुभएकाे

कोरोना संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ५६ लाख ५० हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख

सार्वजनिक सवारी त चले, यात्रु भएनन् !

यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै

राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने

बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैङ्कको ढुकुटीमा तानेको

सुत्केरी बेथाले च्यापेकी महिलालाई बच्चा जन्माउन तीन जिल्ला घुमाइयो

सुत्केरी बेथाले च्यापेपछि बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ल मंगलबार राति धौलागिरि अञ्चल अस्पतालमा पुगिन्। साँझ ५ बजेदेखि बेथा लागेको थियो। अस्पताल पुग्दा रातको १२ बजेको थियो। अस्पतालका स्वास्थ्यकर्मीले गर्भ

देशभर रोपाइँ अन्तिम चरणमा

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ भएको छ अर्थात् एक

‘कोइरालाको थुनामुक्तिले चारवटा नजिर उल्लङ्‍घन भए’

पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com