वडाध्यक्ष कुटिए


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का वडाध्यक्ष धर्मराजसिंह महतोमाथि बिहीबार साँझ निर्घात कुटपिट भएको छ ।कुटपिटबाट वडाध्यक्ष महतोको हातमा भित्री चोट लागेको आशंकामा जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाडाै‌ं रिफर गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

यसबीच प्रहरीले वडाध्यक्ष महतोमाथि कुटपिट गरेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको विषयमा अनुसन्धान भइरहेको कुँवरले जनाए । व्यक्तिगत रिसिबीका कारण कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्नहरू वडाध्यक्ष महतोलाई कुट्ने योजनासहित त्यहाँ पुगेको प्रहरीको आशंका छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com