नेपाल

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दोस्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उनकी

कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । हिमालयन गाइड नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ

अझै प्रचलनमा छन् शुद्ध तेलका लागि परम्परागत कोलु

डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी

आइसोलेसन केन्द्र रित्तो, संक्रमित सबै घरमा

भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो साढे चार बजेतिर उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो । धादिङ जिल्लाको छत्रे

नेपालमा थप २ हजार ७३६ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

नेपालमा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७३६ जनामा संक्रमण

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्, ‘उपचार गर्दै जाँदा आँट बढ्यो’

नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री ओली भोलि किमाथांका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली भोली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का जाने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाका अनुसार कोशी करिडोरलगायतका विकास आयोजना र बोर्डर पोस्ट निरीक्षण गर्न प्रधानमन्त्री

तिहारमा पनि तीन दिन बैंकहरु बन्द हुने

नेपाल बैंकर्स संघले तिहारमा पनि बैंकहरु बन्द गर्ने भएको छ । संघले तिहारमा तीन दिन बैंकहरु बन्द हुने सूचना जारी गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै तिहारको विदामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com