प्रधानमन्त्री केपी शर्मा ओली भोली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का जाने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाका अनुसार कोशी करिडोरलगायतका विकास आयोजना र बोर्डर पोस्ट निरीक्षण गर्न प्रधानमन्त्री ओली बुधबार किमाथाङ्का जाने लागेका हुन् ।
प्रधानमन्त्री ओली गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका हुन् । यसअघि उनी उपत्यकाभित्रका कार्यक्रमहरुमा मात्र सहभागी हुँदै आएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।