नेपाल

एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या

कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका

नेकपाको बैठक भोलि पुनः बस्ने, ओली-दाहालका प्रस्तावमाथि छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पुनः भोलि बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ। आज

पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

पालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा

पौडेलको जन्मदिनमा नेकपा सचिवालय बैठकमै काटियो केक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा आज केक काटिएको हो ।

नेकपा सचिवालय बैठक सुरु, के आउला निष्कर्ष ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । तर, शीर्ष नेतामा

खाद्य ऐन उल्लङ्घन गर्नेमा पानी उद्योग पहिलो नम्बरमा

खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा

विश्व एड्स दिवस : खुल्दै एचआइभी संक्रमित

आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स संक्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरी अस्पतालको ‘एआरटी’ सेन्टर र एड्स सम्बन्धी काम गर्ने

नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । तर, अन्तिम समयमा

तीन दशकदेखि एक पुरुष साङ्लोको बन्धनमा

लमजुङका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् । पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com