नेकपा सचिवालय बैठक सुरु, के आउला निष्कर्ष ?


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । तर, शीर्ष नेतामा गम्भीर सुरक्षा खतरा भन्दै बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले २८ कात्तिकको बैठकमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा बसेको सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवदनमा छलफल हुने एक नेताले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com