नेपाल

ट्रम्पले हस्ताक्षर गरेको विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज हस्ताक्षर गरेको खर्च विधयेकमा नेपालका लागि कम्तीमा १३ करोड छुट्याइएको छ । नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर अर्थात् साढे

निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय

सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो । यसअघि

नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, क-कसले गरे हस्ताक्षर ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको समर्थकमा लक्ष्मण तिवारी

युरोपेली मुलुकहरुमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप

पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु

सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवर्द्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा

नेकपाको संस्थापन पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै

नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव) ले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपाको संस्थापन पक्षले

नेपालमा थप ५०० जनामा कोरोना पुष्टि, ३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५०० जनामा

देउवाको आह्वानः ‘संसद विघटनको विरोध प्रदर्शनमा सहभागी बनौँ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । कांग्रेसले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com