
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् ।मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार पदमुक्त गरेका हुन् । केपी शर्मा ओली समूहका बोहरालाई पार्टी विभाजनपछि संस्थापन पक्ष (प्रचण्ड–नेपाल)का

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको

नेपालमा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो

घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ

जाजरकोटको छेडागाड नगरपालिका–८ घोगी पजारुमा रहेका चैत्य गुम्बाअर्थात् प्राचीन देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन्

मिठो बोली, मन्द मुस्कान, गहुँगोरी, मझौला कद। अरुको समस्यामा सहयात्री बन्ने उनको बानी। सबैको मनमुटुमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसताक्षी नगरपालिका–११ मा बस्दै आएकी समाजसेवी ५३ वर्षीया

कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित भयो । नियमित औषधि खानेले औषधि पाएनन् । शहरदेखि गाउँसम्मका नागरिकले नियमित औषधि उपचारका लागि स्वास्थ्य संस्थासमेत पुग्न कठिन भयो ।

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्नेछ । प्रदर्शनका लागि कांग्रेसका शीर्ष
KHASOKHAS